[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 332]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 202513 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 10-05-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


चौतारी १६० दीपावली- तिहार - न्हूं दं ( नयाँ बर्ष) बिशेष ।










यो तिहार मा कसैको "हार" नहोस् । ढुकुटिमा लक्ष्मी,जिब्रो मा सरस्वती र अत्ममा मानवको बास होस् ।
 नेपाल संवत ११३० या लसताय न्हूँ दं या भिन्तुना । नयाँ बर्षको शुभकामना ।





 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 160 editions.



 

 


Last edited: 05-Oct-09 08:38 AM

 
Posted on 10-07-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सती ले सरापेको देश भन्दा नि खती ले धरापे को देश भने कसो होला रिट्ठे।
बाढि पहिरो, भूकम्प, दुर्घट्ना हाम्रो जस्तो कुनै पनि ब्यबस्था नभाको देशमा भैरहनु अस्वाभिबक होइन र पनि दु:खदायी छ नै ।


जिल्ला दैबी प्रकोप समितिको सदस्यको हैसियतले काम गरेको थिए। जम्मा जम्मी ४ लाख बजेट त्यो पनि ललितपुर जस्तो भिमकाय जिल्ला र अती दुर्गाम क्षेत्र भाको जिल्लामा।
आगलागी,पहिरो को क्षातिपूर्ति प्रतीघर ५ सय देखी १ हजार दिन पनि सक्दैनौ । देश चन्डालहरुको कारण कंगाल छ । के गर्ने ?


उद्दार  कार्य गर्न सेना र प्रहरी बाहेक कुनै तालिमा प्राप्त निकाय र जन शक्ती छैन । जन पनि छैन, धन पनि छैन । कुनै सिस्टम छैन र पनि देश चलेको छ । साच्ची भगवान भरोसा मा देश गुडिराख्या छ।


 
Posted on 10-07-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है सबैलाई बुधवारे सलुट !


सबैको दिन झकास जादै छ भन्ने कोन्फिर्म छु।


सती ले सरापेको पनि हैन खती ले सजिएको पनि हैन नेताहरुको लाती बज्रिएको देश हो हाम्रो । मखुला ठुल्दाइ


देश त बिना क्याप्टेन को जहाज बिच समुन्द्र मा छोडेको जस्तो भएको छ चलेको त छ तर हावाले जता लाग्छ तेतै कहिले यो कुना कहिले त्यो कुना  बिना टार्गेट । 


 
Posted on 10-07-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाडो कान्छो ले असली कुरा गर्छ


के छ कान्छो सञ्चै होइन त


 
Posted on 10-07-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हसुर्‍याइ होला सप को । तिहार आएर हो कि सप जना ब्यस्त देखिन्छ । महिला संघ माला उन्न, पुरुष संघ चाँही भाउन्न ।


पाडो कान्छाले त असली कुरा गर्छ । नक्कली कुरो चाँही लहरेले ??


 
Posted on 10-07-09 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ ले चाँही बकम्फुसुलु कुरा


कुरा मिल्यो ठुल्दाइ


 
Posted on 10-07-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ को को कता कता छन? के गर्दैछन?


सबैले हसुरिसक्या हो?


धर्के धर्के कमिज लाउने हर्के कता गो लहरे?


ठुल्दाइ नि बेपत्ता?


 
Posted on 10-07-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कता गा हुनु केही थाहा छैन


किन गा हुन के लाई गा हुनु


कोही नि छैन त आज


उहिले उहिले दसैं तिहार मा हुल का हुल हुन्थ्यो अहिले त कोही छैन


जमाना रङ फेर्दैछ जस्तो छ


 
Posted on 10-07-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-07-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम साइली ,
हो हो लहरे जमना रंग फेर्दै छ। दिपावलि को मौसम छ ,रंग रोगनको मौसम छ। रंग न फेरे के फर्ने जमाना ले पनि । 



दिन भरी चिच्याउने बक्सामा, रात भरी कन्फरेन्समा याहू गर्दै गरे पछी चौतारीमा हुलका हुल के हुन्थ्यो।  झूल मात्र हुन्छ अब ।


 
Posted on 10-07-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइली के छ


तारेमाम


अस्ती मैले साइली र माइली भन्ने गीत गाको


अनी कता  बेपत्ता त


ठुल्दाइ को कुरा एउटा कान ले सुनेर अर्को ले उडा


 
Posted on 10-07-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही पनि छैन चौतारीमा!!!


 
Posted on 10-07-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ र लहरे रहेछ
 तरेमाम ठुल्दाइ आरमै? नमस्ते लहरे,       ठुल्दाइ म्ह पूजा कहिले हो?
लहरे बेपत्ता भएको होइन मेरो अौने बेला मा चौतारी नै सुन्ने भईसकेको हुन्छ,
सपै  जानाको घर जाने बेला भएको हुन्छ!!


 
Posted on 10-07-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


ओहो साहिलि अस्ती दसैं को दिन कता बेपत्ता ??


 


टिका टालो मा नि  आएनौ


 
Posted on 10-07-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कस्को टिका टालो को कुरो अर्छ बैरे? बौचा को त कार्तिक १५ भन्या हैन?


साइली के छ त नयाँ नौलो? धेरै पछी लङ ट्याम !


ठुल्दाइ लाई पनि तारेमाम ! तिहार आयो चौतारी मा पनि यसो रंग रोगन त गर्नु पर्ने हो ! हर्के को रिक्सा मा हालेर सराँट चुना र गेरु ल्यार पोत्नु पर्छ चौतारी !


लहरे मेरी भातिजी कता गै त अचेल? तिमीले देख्या छौ बाओ?


 
Posted on 10-07-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी म दोस्रो चरण को झुलुक्क


चौतारीमा लहरे भेटिन्थे चौतारीमा ठुल दाई भेटिन्थे
अनी चौतारीमा रिठ्हे भेटिन्थे चौतारी मा पुरे भेटिन्थे
तर आज सबै कता तिर हो बैरे त म्यरिज तिरै बिजी होलान जस्तो छ सफल जिन्दगी बनाएपछी ।
क्रेजी पर्मात्मा ध्यान तिरै बेस्त केली चाँही कता तिर ।
हर्के को आज रिक्सा खाली छैन जस्तो छ ।
बिर्खे माहिला गन्नु पुराण मै रिठे काणा  सँग कसैलाई उडाउने चक्कर मै होलान ।
अरु त आज्काल चौतारी मा आउनै छआदिसके के बाल दियै भयो र । सबै लाई रात्रीमय तारे ।
नमरी बचेँ काल ले राखे भोली चिया खान आउँला केरे ।


 
Posted on 10-07-09 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भोली बिहान चिया बनार ल्याउने रे पाडो कान्छा ले


ल चिया खान पाइने भो अब


अरु सब कता लागे त


फेरी गायब


यो रिट्ठे सान पनि - तिम्रो भातिजी कता गैइ भनेर मलाई के था


म सँग सोधेर गाको होइन क्यारे 


 
Posted on 10-07-09 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जसले केही काम गर्दैन उसले नै अरुलाई उ गर यो गर भन्छ बा।


हुंदा हुंदा पाडो कान्छालाई समेत काम लगाउने भाईसक्यो यो लहरे पहरे ।


 नेपालमा भाको भए पक्का घुस्या छुस्या हाकिम हुन्थ्यो।


बिचरा पाडो एक हफ्ता नै भाछैन चौतारीमा सामेल भाको। 


दर्ता सर्ता गर्ने सुर्ता छैन, चिया को ध्यान ।


 
Posted on 10-07-09 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को हाकिम हुन पाको भए एस्तो सँग पेलाउथे कि


बाल बाल बचेँकै हो ठुल्दाइ


 
Posted on 10-07-09 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै गीत बज्दैन अचेल , लौ गाम्लेहो केही गरौ, गीत बजाउ न हो गीत ।
 
Posted on 10-08-09 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहीवारे बगलामुखिय जदौ ।


अचेल गीत बज्न होइन गीत गाउन थालए छन गाम्लेहरु। राती राती कुन जाती अन्तराक्षरी खेल्दैछन। कता कहाँ लहरे सँग सोध्नु है।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters