[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 240878 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-26-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"छिनालि दिन्छु सबलाई"

निश पाटले चङ्गाको कुरा गरेको होला। सब को चङ्गा चेट परिदिने भयो अब हाम्रो निश पाट ले।
 
Posted on 06-26-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिश सोम, के छ?

मुन्नि,
हाइ, हाउ आर यु डुइङ?

थुली, चिया खायौ त? आज के मा चोपेर खाको नि?

शब्बु, कति राहुल दाइ कै पछी लगि राको? गाउ मा अरु केटा नै न भको जस्तो।

निश पाट, अझै झ्याप हो? हिजो को ट्रिप त बबाल लागे जस्तो छ सोम लाइ।

ठुलदाइ, तारेमाम।

चित्रे जासुस, काम को ठेगान लाग्यो त?

दुर्गे दिदि, आज लन्च मा चाइ के बनाउदै हुनु हुन्छ?

पछी आउनु हुने जम्मै लाइ नमस्ते छ है।
 
Posted on 06-26-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hari ke ho aaj ta fursad nai fursad jasto cha ke ho.

nemche mero sabai thik thak ani timro ke cha ta. aaj chiya khaako chaina
 
Posted on 06-26-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित !!
घरमा ब्यान ब्यान आलु छिनालेछ तोर्पेले !! अब तेहि आलु काट्ने चक्कुले जम्मै गड्यौला छिनाम्ने रे !! आफ्नै कपाल छिनाले हुन्छ तोर्पे!! कसैले केहि भन्दैन!! खित खित खित!!
फिरि त्यो अगाडिको दुइटा दाँत नहुँदा त छिनाल्छु भनेको सोमले चिनी हाल्छु चपलाइ म भनेछ तोर्पेले भुन ठानिरा!हिजो दाँत मात्र होइन गिदि नि फुस्केछ सोमको ! खित खित खित!!
ब्यान ब्यान बबाल रेल्ला भो!!
 
Posted on 06-26-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D__:D:D
:P
:D:D:D:D
 
Posted on 06-26-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे, यो कविता छ नि, मेरो लागि राहुलभाइले लेखेको हो के

गहिराइमा डुब्दै नडुब
डुबिसकेपछि
मोति नटिपि नफर्क ।

बुझ्यौ ?

अब केटाहरु त छ कि, तर सोबर केटाहरु खोजेको हो कि । केटी मन्छे देख्ने बित्तिकै सुसेल्ने, दोहरी हान्ने केटाहरु सोबर हुदेनन्त होss ।
 
Posted on 06-26-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ निस पाट अबुइ!! त्यो पिछाडी सर्ट भित्र तिमीले सिरुपाते लुकाएर राखेको हो? अनि फिरी हातमा नक पनि बोकेर... लु यार को सङ झगडा गर्नु लागेको यार? नसकिने भो केटाहरुलाई!! :-)

फिरी मुन्नी अनि शब्बुपनि उतै हाम्रो तिरको हो? मुन्नीपनि बबाल ड्यान्जरस रैछन्त। मोइले हिजो चाल पा'को के अस्ति न बबाल थर्काउदै थिएछ सबलाई। आम्बो सब थररर!! :P

लु मो चाँहि सबलाई हाई भन्नु मात्र आको ल। फिरी भरै बेलुकी तिर अौछु नि।

झगडा नगर ल, फिरी ह्यारी पाटलाई रिस उठ्यो भने पहिले छिनाल्छ कि अनि मात्र 'छिनाली दिन्छु है!' भन्छन्त।

:-)
 
Posted on 06-26-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोलाइ त ए उटा गीत गाउन मुन लाग्यो।।।

तिम्रो हर प्रश्न को जवाफ,
मेरो चिठीहरु मा खोज्नु.....
यदि चिठी तिमीले पाइनौ भने, (नेपाल को हुलाक को के भर छ र)
इ-मेल गरेर फेरि प्रश्न सोध्नु...

तिम्रो हर प्रश्न को जवाफ,
मेरो चिठीहरु मा खोज्नु.....


 
Posted on 06-26-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ, यो सब्बु को गफ फेरि।
त्यो त गीत नै हो नि। आबो गीत लाइ थुल्दाइले लेखेको कबिता भनेर दङ पर्दै बसि राको रैछ।
 
Posted on 06-26-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle dadu ke cha?

dalu aayo dalu aayo
 
Posted on 06-26-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली, "dadu" र "dalu" मा के फरक छ?
 
Posted on 06-26-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे, अझै केही दिन जासुसी नै गर्छु होला, त्यसपछि त जासूसीको 'ज' नि बोल्न नभ्याउने होला।तिम्रो के छ नि? प्याकिङ् सकियो?

अरू सबै गाम्लेहरूमा नमस्ते है!

शब्बू, ल साथी बन्ने भए बनम्। राहुलदाइको नि जासूसी गरें ल मैले!

 
Posted on 06-26-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ सब्ब हाम्रो इनकेसि पाट हुदाहुदै राहुलब्रोलाइ ताकेको। इनकेसि पाट बबाल सोबर छन्त । डाइरेक्ट भोन्न आउदैन्त पाटलाइ छप्किले स्याण्डल दिन्छरेन्त । आबो गित सब्बको लागि गाएकोरेन्त

हिहिहिहि कामो बबाल थर्काइदेकोन्त। आबो रिस ऊठ्योन्त । ल सोम त्यो कुरो ननिकाल ल जिजु र पुन्ट्स ब्रोसंग मिलापत्र भैसको । सोम ले क्या दामि सोचाइ राखेको सालि र बहिनी उस्तै हो भनेर ।
 
Posted on 06-26-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै हो गाम्लेहरु?
दर्जा अनुसारको अभिबादन स्विकारम है!
 
Posted on 06-26-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे मुन्नि, डाइरेक्ट भन्दा छप्की ले स्यन्डल दिने रे। स्यान्डल दिने भए त डाइरेक्ट नै भन्ने हो नि, पैसा नै बच्ने के। गिफ्ट किन्नै पर्दैन नि। तर एउटा स्यन्डल दिन्छ कि दुइटै? एउटा मात्र दिने भए चाइ दुइ चोटी डाइरेक्ट भन्नु पर्ला बरु।

चित्रे, मेरो त ठिक ठाक छ। प्याकिङ हुदै छ बिस्तारै।

कस्तो बबाल दिन भको आज। बबाल हुरी बतास आउला जस्तो छ।
 
Posted on 06-26-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ निशपाठ घेरै हतार नगर हो ! ३-४ महिना अझै बाँकि छ दसै आउनलाइ
तेति बेला तिम्रो निकै खाँचो पर्ने छ खसि च्यांग्ररा, बोका के के हो के के छिनाउनकोलागि!!

मेरो नि जासुस गर्नेरे चित्रे !गु र्र र्र र्र
 
Posted on 06-26-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्नि ले मोलाइ को सोबर रे
आखा त ठिक छ हगि?
मो त निश पाट को ग्याङ को मान्छे पो त। मो भन्दा त चित्रे, गालु, ग्वाचे धेरै सोबर छ के।आजकल त निश पाट नि सुध्रेको भन्थ्यो।

 
Posted on 06-26-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचूराम, के छ खबर? अस्ति शुक्रबारको फुसबाल के भो? कति गोल हान्यौ?

नेप्चे, तिम्रोमा हुरी बतास आउला जस्तो छ? मलाइ त यो गीत गाम्न मन लाग्यो।

हुरी बतास झैं आउँछिन् तिनी
मलाइ उडाई लान्छिन् तिनी
प्रेमको सागरमा...........


ठूली कता गई? मैले उसको नि जासूसी गरें!

 
Posted on 06-26-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nkc ब्रो दुइपटक खोक्स देउ । आबो दुइसेट नभए १ सेट आउछन्त गिफ्ट
एक सेट मोलाइ देउ ल
आबो प्याकिगं गोर्दै छ सोमले ? बबाल डरायोछन्त निशसंग

 
Posted on 06-26-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गेमाता रक्षा गर !
ग्वाछे : नमस्कार
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters