[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१२८~

[Please view other pages to see the rest of the postings. Total posts: 918]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 425744 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-07-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                       
~ * चौतारी-१२८  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 128 editions.


 
Posted on 09-12-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !

जदौ हरी, (ब्यान ब्यान हरी को नाम ल्याछु, आज को दिन झकास हुने भयो :डी)
अनी के छ खबर? गाथमा आरामै होला भन्ने आश गरेका छौ !

तारेमाम ठुल्दाइ,
ढोका खोल्न अली ढिलो भएछ नि ! बाटोमा हिलो थियो कि? तारेमाम

सोमे साइला नि झुल्के छ, २१ पत्ती मा पल्केछ !
हन कती मारेउ ए सोमे हिजो?
आज त शुक्रबार राती सुत्न नि सुत्दैनौ होला तिमारु ! खाल राम्रै जमिराछ अनी?


 
Posted on 09-12-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम ठुल्दाइ
लौ जाम चिया चिलिम खान दाजु भाई को पनि अन्मरिया राइन्छन अझै।

 
Posted on 09-12-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे।
चौतारीको नि हरी बिजोग हुने भयो गाँठे। सम्झी सम्झी उदेक लागि रहेछ। चौतारी का ज्याम र प्राण दुबइ जना नेपालआँ जाने रे। अहिले त यस्तो हाल छ, देश को इकोनोमी जस्तो।
के अर्ने के अर्ने , रिट्ठे।
 
 
Posted on 09-12-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे।
कस्तो खाले चिया हो यो ? चुरोस मार्का हो कि चुरोस नै ?
देखे पछी सक्सक लाग्छ बिस्टे!

बालक बिस्टे को खबर के छ? डायपर् को चेन्ज गर्न जानियो कि अझै नेपाली स्टाइल्मा धानियो?


 
Posted on 09-12-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले जे हुँदै छ त
ठुल्दाइ, हरी ,टिट्ठे, बिस्टे  तारेमाम्

 
Posted on 09-12-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई शुभप्रभात यो शुक्रबारे बिहानिको म दिपिका दवाडी को तर्फ बाट

ठुल्दाइ नमस्कार!
रिट्ठे आरामै?

लहरे के छ?
मामा दर्शन!

मामा लौ न चिया हो कि चुरोट हो त्यो? नाइ नाइ त्यस्तो चिया त म पनि पिउदिन हजुरलाई पनि पिउन दिन्न अनी ठुल्दाइ लाई पनि दिन्न। मैले अर्को बनाकी छु त्यही पिउने है?

 


 
Posted on 09-12-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, जदौ बिस्टे

खै ठुल्दाइ म नि सम्झेर झस्किन्छु कती कती खेर, चौतारीको बास बिना कसरी साँस फेर्नी होला भनेर ! तर केही छैन भ्याये सम्म आउँदै गरौला ! यती छोटो समयमा यती धेरै आत्मियता बस्यो चौतारीका साथीहरु सँग कि लाग्छ जन्मौ जन्मान्तर देखीको सम्बन्ध गासिएको छ ! अझ त्यो भन्दा नि ठुलो !

प्रस्थानको लागि केही समय बाँकी भये नि भोली देखी नै दिउसोको समयमा (साँझमा गीतान्जली त छदैछ नि)  प्राबिधिक कारणबस आक्कल झुक्कल बाहेक पहिला जस्तो चौतारी आउन नपाउने हुँदा आजै देखी सम्पूर्ण साथीभाईहरुसँग औपचारिक बिदा लिन्छु केही समयको लागि ! हाँसो, ठट्टा, रमाइलो गर्ने क्रममा जानी जानी वा अन्जानमा मेरा शब्दहरुले कसैलाई बिझाएको रहेछ भने तेस्को लागि क्षमा चाहन्छु !

जय चौतारी !


 
Posted on 09-12-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ।
हैन को को नेपाल जान लागे।
यो टु इन वान चुरोट चोप्ने चिया मा अनी खाने।
रिट्ठे मित्र के छ नयाँ खर्क तिर को खबर।
लहरे आज घरमै हो कि सिकागो दौडी सकेको?
चिप्ले र बिर्खे कता भागे कुन्नी,हरिले लखटिराछ केरे उनिहरुको गाउ मा त,जाहा भए नि कुसल होलान केरे।
 
Posted on 09-12-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो दिपिक के हो आज त बिहान देखी
हो भन्या म पनि नपिउने त्यो चुरोट भाको चिया
उसै त चिलिम बिरोधी
बुढा हरु कस्तो बिग्रेको भन्या
हुँदा हुँदा हाम्लाई नि बिगारन खोज्छ

अनी बिजी जस्तो छ नि, भ्याइ नभ्याइ हो
एसो हाम्लाई भन्या भे हामी सघाइदिन्थे, भन्दैनौ


 
Posted on 09-12-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la ma pani aako hai ritthu timro chautari ma bhag lina....aam ki na aam (lajaudai  parai bata sodheko)


 
Posted on 09-12-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आए हुन्छ सोना जि आए हुन्छ, चिन्तै लिनु पर्दैन
ल सोना जि लाई चौतारीमा अफिसियल स्वागतम
 
Posted on 09-12-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग पनि आयो है - हामी त फास्ट पो छ त - छिटो छिटो टाँस्छौ अनी दिपीका ले भक्खर कमेन्ट छोड्या रैछ, तिमीले सोधेको प्रश्न को जवाफ अर्को भागमा छ टाँसिसके

म त दिपिका को मन को कुरा बुझ्ने भैसके, प्रश्न सोध्न नपाउदै उतर आइसक्यो


 
Posted on 09-12-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, दीपिका नानी , लहरे बाउचा।
स्वागत + तारेमाम नम्बरी सोना लाई ।

सोना ले निर्धक्क संग चौतारीमा रोना धोना सोना गरे पनि हुन्छ।

जिन्दगी लाई जिन्दगी जस्तै रंगिन बनाउने हर प्रयत्न मा हुन्छौ चौतारीयन हरु।

 


बुझी हाल्नी भयो, वरिष्ठ सदस्य रिट्ठे राम रायमाझी र अनिगिन्ती प्रतिस्ठान का अध्यक्ष लहरे लाल लाकौल स्वदेश भ्रमण् मा जादै हुनु हुन्छ, चौतारीलाई सुन्य  पारेर।
 


 
Posted on 09-12-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो र भन्या मेरा कान ले यो के सुन्दै छन।
लौ दुबै साथी हरुजान लएछन चौतारी सुन्य पारेर,नेपालबाट पनि बेला बेला म चिहाउनु अनी राम्रा राम्रा तस्बिर हरु टास्नु केरे।
दिपु भान्जी,धन्यबाद चिया को लागि,धेरै पछी आयोउ नि,ब्यस्त छौ कि कसो आजकल।
सुन्तली(सोना) सुनुवार लाई चौतारीमा स्वागत।
 
Posted on 09-12-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मरि हाले नि लामखुट्टे ले टोकेर, डामै डाम भयो ।
लौ, चिया पनि आ-आफु घुट्क्याएछन् ।

केहो रिठ्ठे बोरो, भरे बस्ने होईन, हाता हातै हो भने आउ के रे!!
ठुल्दाई लाई जदौ है!!

 
Posted on 09-12-08 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी पनि सबैलाई नमस्ते !

दिपिका, म आरामै हो ! आफु नि? नखाये पनि चिया को लागि धन्यवाद !

सोनु, भब्य स्वागत छ चौतारीमा ! सञ्चै हो अनी?
मेरो मात्र होइन नि चौतारी त, तिम्रो, मेरो, हाम्रो सबै को हो नि, होइन र?
ल अब बेला बेला मा आउने गर है हाम्रो घर मा !

बिस्टे, नयाँ खर्क को सबै खबर ठिकै छ ! अनी के छ नयाँ नौलो त्यता?

ठुल्दाइ के गर्ने तेस्तै छ !


 
Posted on 09-12-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो सोमे नि आएछन्
हिजो त खुब जित्यो भन्या सुन्या थे के हो, अनी बाहिरे छिडी मै सुत्नु पर्‍यो रे होइन
टाईम मै आउनु पर्छ नत्र त त्यस्तै हो, बाहिर सुत्नु पर्छ।
 
Posted on 09-12-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सोमे,
रात पुरै छरलङै कि क्या हो? उडुस ले टोकेर हैरान है ( उडेर टोक्ने कीरोलाई उडुस भनिन्छ चौतारीमा)।

त्यसको मतलव बिजुली नि आएछ आजको रात। कोशी ले कत्ती दु:खायो बिराटनगर लाई ? मोबाइल लाग्छ कि लाग्दइन अचेल नेपालआँ?

झूर संचार को नाम परिवर्तन गरी नेपाल टेली-कम रे। काम भए सि बढी हुने कुरै भएन। पहिले कै नाम र्मारो थियो। कामै झूर नामै झूर- झूर संचार।
 


 
Posted on 09-12-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है ठुल्दाई  र लहरे लाई।

कोशी ले बिराटनगर मात्र हो र नेपाल भारत दुखायो नि!!
अब बिराटनगर को खबर राम्रै होला भन्नु पर्यो । रिठ्ठे बोरो कहिले आएनन्, रन्जितेको मा एक्लै कति चिया खानु । बिराटनगर बाट बिदा भईयो। खोइ टेलिकम को ठिकै होला । नयाँ नेपाल बन्दै छ बन्ना नि टेलिकम नि ।

मलाई रिठ्ठे बोरो देखि लास्ट रिस उठेको छ । बुक को तास मा तिन पत्ति नै गायब । पिट्दिउ ठुल्दै??

 
Posted on 09-12-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोलाई पिट्ने रे, यो सोमे को दिमाग त ठीक छ
मेरो जिगरी लाई हात हाल्ने रे
ल छोएर हेर त, ल सक्छौ भने चार पाँच मुक्का हानेर हेर त, ल ल ल
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters