[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 185049 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-12-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! हा हा हा हा
सकिएन प्रभु सकिएन!!

ठाउँ ठाउँका शक्तिपिठहरु को वर्णन गर्न सक्ने हे गालव, हे गालउ, हे गाले, हे कुमार यस्ता हजुरलाई कोटि कोटि हैन अशर्फि घोटि घोटि नमस्कार छ।

ठुल्नानि कस्तो तआआआआअ स्वस्थानि लेखेको है गालवले? :)
 
Posted on 01-12-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kati ramaailo bhaechha chautaree !

मिस हजुर् को त के कुर गरौ,कसैले सक्दैन कबिता मा हजुर् लाइ :-)
"...तारासंगै संसार हेर... " वाह् वाह् मेरि तो सासे रुक् गइ ! :P :D

Wow sunima that " Have you ever yearned ...." was one of my favorite love poem by Jen Amaya when I was at school hehe ….really made me nostalgic of my ol’school days :)

nepche ko kabitaa ustai raamro !


गालब कुमार आज स्वास्थानि खै? झन् बिहानै आफु चाइ उठ्ने बितिक्कै चौतारी आ'को स्वास्थनि सुन्न लाइ लौ झट्टै कथा लिएर आउनु हवस्। :p

ठुल्नानि ताआआआआआआ के छ खबर् तिम्रो मलाइ एउटा कुरा सोध्न मन् लागेको के"तिमि स्वान्थानि को कुरा हरु केहि सोद्दिनौ त सप्पै बुझ्छेउ कि स्किप गर्दैछौ? लोल्

सबै गाम्ले लाइ नमस्कार् छ ल
लौ त म नि चिया खान गए है ।
 
Posted on 01-12-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOl swaasthani ta aai sakechha HAHAHAAAHAAA....
 
Posted on 01-12-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीले के भन्या होला भनिरा' त!
बरु ए तितौरी! ल, अर्को अध्याय चैं तिमी लेख त। तिम्रो उट्पट्याङ् कथा सुन्न मन लागो। :P
 
Posted on 01-12-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*******देवी प्रसन्न भईन् र भनिन "हे ठुली! तिम्रा भक्तिदेखि म प्रसन्न भएँ; वर माग।" देवीको यस्तो कुरा नबुझी ठुलीले सोध्न लागिन् "हे देवी! वर भनेको के हो?" यस्तो कुरा सुनी देवीले "वर भनेको बधु शब्दको पुलिङ्गी अर्थात् 'दुलाहा' हो" भन्दा ठुलीले लजाउँदै "मेरो त फिक्स भइसक्या छ ताआआआआआआआअ" भन्दै :D गर्दै भाग्न लागिन्। देवीले पछाडिबाट "चौतारीको वर मागे पनि हुन्छ" भन्दा पनि टेरपुच्छर नलाएपछि देवी पनि आजित भई फर्किंन लागिन्। ****************** BMLB hahahahahaa...lol

वाह् वाह् गालब स्वास्थानि कथा कलेक्सन बनाउनुस् पछि सप्पै सके'छि । :D
 
Posted on 01-12-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! हा हा हा हा
सकिएन प्रभु सकिएन!!
कस्तो तआआआआअ स्वस्थानि लेखेको है गालवले? :D
 
Posted on 01-12-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गालब कुमार तिमी कस्ता भने देवादिदेव महादेवका पुत्र गणेशले भन्दा पनि छिटो लेख्न सक्ने, मुखमा टेप् लगाकि तितौरीले नि बयान् गर्न नसक्ने, स्पस्टवक्ति हाम्री मिसले नि सोचे भन्दा अर्कै, अरु बेला प्रश्नै प्रश्न भएकी ठुलीले नि जम्मै बुझ्ने लेख्न सक्ने त्यस्ता तिमी लाइ कोटी कोटी नमस्कार्, त्यतिले नपुगे तिमी आयुश्मान् भव, शौभाग्यमान् भव, पुत्रवान् भव।

सबै गाम्ले लाइ नमस्कार
 
Posted on 01-12-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब स्तूति, अन्तर्ध्यान, तथास्तु, कालोपाटीमा भनेको के हो ? अरु नि धरै सुध्नु छ बिसतारैइ सुढ् चु ताआआआआआआआआआआआआआ
 
Posted on 01-12-07 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे सान्नानि, तिम्रो बर्णन् गराइ सुनेर म हास्दा हास्दा मुख् तन्केर कान् सम्म पुगेको मुद्रा मा बस्नु पर्यो, मुख् मा लाएको टेप् पनि गाला मा घाउ नै बनाएर खुस्किएर झर्न गयो , तिमि कस्ति भने धेरै नबोल्ने बोले पछि एकै पटक् मा काम् पुराइ दिने ,यस्ति हजुर् लाइ मेरो कोटि कोटि प्रणाम् ।
मो मो चडाए देवि प्रसन्न चित्त ले ग्रहण् गरि यो भक्त को अब उद्दार गरि बक्स्योस् ।
:D
 
Posted on 01-12-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे तितौरि तिमि झन् कस्ति भने, सबैलाई मन्त्र मुग्ध गर्न सक्ने खुबि भएकी, चुल्बुली, उग्र सुन्दरी, बत्तिस् लक्षणले युक्त भएकी, हजारौ fans हुदा नि नुहेकि, त्यस्ती तिमी, तिम्रो त के बयान् गर्न सकुम्ला र मैले, हे सुन्दरी तिमीलाई के नै उद्दार् गर्न पर्ला र सारा तेत्तिस् कोटि देव् देवी कि प्यारी तिमी, तिम्ले जे चिताए तेइ पुग्नेछ हूऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊओ। :D

ठुली के छ ताआआआआआआआआआआआआआ
 
Posted on 01-12-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी मेरो सबै ठीक छ ? तिम्रो के छ ताआआआआआआआआआआआआअ ?
 
Posted on 01-12-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तातो मो मो ले पक्का काम् गर्या जस्तो छ ;-) हाहाहा :D

हासेर मरिने भयो खालि पेट् मा बिहान् बिहानै।
 
Posted on 01-12-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

गाले कुमारले अर्को धमाकादाऽऽऽर अध्याय दियो आज पनि! :D :D गज्जबको कल्पनाशक्ति रहेछ। अरू शक्तिपीठको वर्णन पनि आउँदैहोला बिस्तारै।

ए ठूली, के हो त्यो ताआआआआआ भनेको? तिमीले सिकेको नयाँ शब्द हो? मैले त बुझिनँ नि।

राते, जिम्माल बा, तितौरी, सान्नानी जदौ!
 
Posted on 01-12-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भन्न के नै बाँकी भो र? सप्पै गाम्ले लाई नमस्कार!

हे गालब तिमी कस्ता भने, सान्नानीले भने जस्ता
हे सान्नानी तिमी कस्ती भने, तितौरीले भने जस्ती
हे तितौरी तिमी कस्ती भने, सान्नानीले भने जस्ती
हे ठूली तिमी कस्ती भने, देव-देवी लाईने आजित पार्न सक्ने


यसैले सप्पैलाई कोटि कोटि हैन अशर्फि घोटि घोटि नमस्कार छ।

:D:D:D:D:D
 
Posted on 01-12-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे नि झुल्किएछ, नमस्ते है!
 
Posted on 01-12-07 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हरि, तिमि कस्ता भने , गोताएदाइ ले भन्या जस्तो हरिबिजोक् नि होइन , सारै असल ,इस्कुल् आउदा कृस्ण भगवान् ले मुख् मा दहि लगाए जस्तो जुठै मुख आउने , कैले काहि ठुल्दाइ स कसैले नसुन्ने गरि चिलिम् माग्ने अरु ले सुने होइन् है माग्या भन्ने ,यस्ता हजुर् को बर्णन् गर्न त हाम्रा गालब् कुमार् ले नि सक्दैनन् हामि ले के सकौला र ।
कोटि कोटि प्रणाम् प्रभु!
:D
 
Posted on 01-12-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D हसाएर मारे

हे हरि जिम्मालबाका त भान्जा अब के बर्णन् गराई भो र तिम्रो, तैपनि ल सुन बिहान बिहान स्नान गरि चोखो भै देवतामा एक चित्त लगाई पुजन् गरेउ भने मनले चिताएको सबै पुग्नेछ अनि तिम्लाई पनि गालब कुमारलाई जस्तै आयुश्मान्, शौभाग्यमान् र पुत्रवान् को आशिर्वाद मिल्नेछ, तर भोजन् पश्चात् सर्फ् पानिले मुख कुल्ला गरेर पबित्र बनाउन नभुल्नु। :D

चित्रे जदौ
 
Posted on 01-12-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, तितौरी, ठुलि, हत्तेरिका, मिस्, प्रीति, आदी इत्यदि लाई राहुलेको आजको पहिलो तारेमाम । स्वस्थानी पढियो, धन्य भैयो । यस्तो पो पढ्ने ।सबैको कुरा बुझियो ।
 
Posted on 01-12-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ताआआआआआआ भनेको ताआआआआआआआ हो । नबुझेकै राम्रो
 
Posted on 01-12-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रहुल नमस्ते
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters