[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 664]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 257143 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 03-07-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - १०५--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०५ संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 105 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- फेब २५)

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!


होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली


 
Posted on 03-08-08 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाssssssssईssssssss जदौ सप्पैलाई यो अल्छिलाग्दो शनिबारको।

लु कुम्ले नि आ'च। अब फेरि कफि गफ सुन्न पाइनि भो।

त्यसैले अन्तरराष्ट्रिय पुरुष दिवस को जोड्दार माग गर्दछु ( नत्र टायर बाल्देम ?)



 
Posted on 03-08-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारी पुरुष समान भए पछि, अरु सम्पूर्ण कुराहरुमा समान अधिकार र कर्तब्य भए पछि पुरुष दिवशपनि हुनु त पर्ने हो !

 

यसकुरामा त म पनि जोडदार समर्थन गर्छु!

ठूल्दाइ, मैले सोध्न खोजेको कुरा त्यसरी होइन क्या!  Just Imagine, तपाईं राती सुतेर उठ्दा यो संसारका सारा नारीहरु अलप भएछन् रे ! अनि यो संसार कस्तो हुन्थ्यो होला ?

Just an Imagination.


 
Posted on 03-08-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

जहाँ असमानता छ, त्यहाँ समानता र अधिकारको कुरा उठ्छ। यो चौतारी जन्म जातै अझ भनुम भने भ्रुण अवस्थाबाटै समानताको धरातलमा उभिएकोले यहाँ समानता, असमानता, अधिकार, भउते दिवश, राहुल दिवश आदि इत्यादि कुरै नउठ्नु पर्ने हो जस्तो मान्छ के रे, यो २ पैसे दिमागले। आगे यहाँहरुको जो मर्जी। 

ओइ ईश्सोरे, मेरा नाममा नानाभाँति पुराण लेख्दै हिड्नी?  तिउँरा खुट्टा भाँचेर त्यै हनुमानको गदा बनाउन परो कि के हो?


 
Posted on 03-08-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 तिमी दुनियाँलै हसाउँदै हिंड्नि मैले चैं तिउँरो बारेआँ २-४ थोक लेख्न नि नपाउनी ?
 तिमी पनि लेख न मेरो बलगाँ मन लाग्या जती तिम्लाई कल्ले छेक्या छ र ?
पर्खि राख न अजै कती थोक लेख्नै बाँकी छ । बरु तिउँरो टाउको पुनी जोड्नु पर्ला त्यो गदाओ टुप्पाँ ।

;-)>
Last edited: 08-Mar-08 02:51 PM

 
Posted on 03-08-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो भउते दाइ हजुर त खालि दाँत र खुट्टा भाँच्ने भन्दा अर्को कुरो नगर्ने

लेक्नुस लेख्नुस इश्वर जी हामी पुनि हाँस्दै बसुम्ला ,भउते दाइको चर्तिकला  देखेर

-शुभभाइ


 
Posted on 03-08-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ssss हाssssssssssssफ
कोइ छ भने हाइ छैन भने बाइ


 
Posted on 03-08-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म  छैन
 
Posted on 03-08-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही फरक फर्दैन चेली चेली जियु। दुई चार दीन मज्जले जाड धोक्न र मस्ती गर्न पाइने भयो भनेर दङ परीन्छ।

( यो चै दुई रुप प्रेमीका र श्रीमतीको लागि मात्र है )
 
Posted on 03-08-08 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-08-08 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चेली नानी आझ अब नारी दिवश रहेछ।। नारी हरु खै त आझ चौतारीमा।। पुरुष दिवश भएको भये त म दिन भरी चौतारीमा नाच्दै बस्थे।। छैनर पो ननाचेको त कि कसो। लौ नारी हरु झttai आउनु परो चौतारीमा।
चौतारीका केटी हरु सबैलाई बधाई छ है नारी दिवशको अवशरमा।। केही धमakaaदार कार्यक्रम हुनुपरो यहाँ।
सबैलाई जधौ, तरेमाम, सलाम, नमस्ते।।
जये होश्।।
 
Posted on 03-08-08 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ भउते सोम! कत्ति बज्यो?

ओ शुभा सिस्! चिया खुवाउनुस् न एक कप यो भाईलाई!

अन्तरेदाई! के छ हौ हालखबर? आजकाल कत्ता तिर हो नि? खोइ त देखभेट ठप्पै भयो क्यारे!

हैन हाम्रो पर्बते नि खुब चौतारीमा हल्ला गर्नु थाल्यो रे भन्ने खबर आ'छ। कत्ता छ अचेल?

रिट्ठे सोम! अन्त के गर्दै हो हौ!!

चेली नानीलाई नमस्ते गरेँ है! इश्वर पाटको हालखबर कस्तो छ? सिरियल ब्रोले बबाल गाना टाँस्ने रैछन्त! ब्रो रेडियो नेपालमा काम गर्ने हो?

अरु सबैलाई फेरि यो सोझो कुम्लेको नमस्ते ल!
:-)


 
Posted on 03-08-08 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है
के छ कुम्ले? बल्ल फुर्सत पाएउ?
म त आज नारी दिबस भनेर चौतारी मा नछिरेको नि बिहान वार्निङ आइसक्यो
के छ अरु? लहरे(सिरियल) त हाम्रो रशरग को अध्यक्ष हो नि
 तिमी ले चिन्न बाँकी धेरै छन 
 
Posted on 03-08-08 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या पर्बते! एउटा चिनेको मान्छे भनेको तिमी थियौ त्यो नि फोन नम्बर चेन्ज गरेछौ क्यारे! हैन क्याहो यस्तो? नया नम्बर लिएपछि सबैलाई फोन गर्नुपर्छ भन्ने सिकाएनन् तिम्रा पोर्फेसरहरुले? हे हे हे!!

आफुँ त अब चौतारीको पुरानो भन्ने कि नयाँ भन्ने! चिन्जान हुनै ट्याम लाग्ने भयो यार! :-)


 
Posted on 03-08-08 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्कार् है। हैन के सारो यो के जाति हुरि, हावा-पानि, आंधी के के हो के के।
सबै एकैताल् भासि त डरैलाग्ने।
CaMoFLaGeD लाइ चौतारीमा स्वागत् छ है। अब अलिक पर्खनुस्, तपाइको न्वारन हाम्रा जिम्माल बा चारधामबाट् फर्केसि गरिदिनुहुन्छ।

हे हे हर्केदाइले कस्तो कुरो बुझिदिनुहुन्छ। लु तपाइबाटै सुरु होस् न त।


 
Posted on 03-08-08 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! नेपाल कि छोरी जी! माया गरेर हजुरले जे नाम राखेपनि भयो नि। ल  कुनै नाम दिनुस हजुरले नै!!
 
Posted on 03-08-08 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त्यस्तो न्वारन गर्न मिल्दैन नि। अलिक् दिन् पर्खनुस न हो कत्ति हतार। हुन त का. बा. जिम्माल बा हुनुहुन्छ यहां हाम्रा रिट्ठे, अब उहांलेनै गरिदिनुहुन्छ होला। लौ रिट्ठे झट्टै एस्सो काम् चलाउ नाम हाल्दिनुस्।

 
Posted on 03-08-08 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दादु नाइ नाइ नाइ आफ्नो बहिनिलाई चतकै बिर्सेंर मुग्लान जानु भएको। हाम्ले दाइलाई कम्ता सम्झेको होइन। एस्पेसल्ली त्यो भाई टिकाको दिनमा। दादु मैले हजुरलाई कती धरै मिस गरेको थिए। लभ यु daaaaaaaaaaaaaaaaaaaaaaaaaaa.

लु सबैलाई दर्शन गरे है taaaaaaaaaaaaaaaaaaaaaaa


 
Posted on 03-08-08 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-08-08 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ब्रो कता भासिएको हो? बल्ल देश फर्के जस्तो छ।
संबिधान सभालाई हो कि कसो?

लहरे, ठुलि, नेप्ची भाउजु, अरु को को हुनुहुन्छ सबैलाई नमस्ते।


 
Posted on 03-08-08 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुम्ले यतिका मैना कता हरायौ यार। याँ हिज अस्ति तिम्रो कफी गफ खोतलेर ल्या थें मैले भ'न बा अब कुम्ले हरायो मैले भएनि खोजेर ल्याईदिन परो, नत्र चिन्दैनन् नयाँ गाम्ले ले भनेर। बरु लु तो कफी गफ सुरु गर्ने सुरसार गर त बा।

जिम्माल बुढा नि गैगए बुढेसकालाँ जिम्माल्नी भित्र्याम्न परो भनेर, भउते नि कैले काइं हेरि त्याँ माथि भा जस्तो फुटा देखो भने मात्रै हो आउनि, तिमी नि आउन्नौ चौतारीमा पैले जस्तो। तै हाम्रो रिठ्ठेले का. बा. जिम्मालको काम र लहरेले रसरंग परधानको काम्  रामरि सम्हाल्द्या छन। 

बरु फुन गर त यार। तिम्सं बात मार्न मान लाग्या ऐले देखिन हैन।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters