नेपाली नायिकाहरु अंग प्रदर्शन गर्नमा पछि परेको भनिएता पनि अहिले नेपाली नायिकाहरु ग्ल्यामरस छवि तिर्खाने होडमा उत्रिएका छन्। उनीहरु अहिले आफुलाई ग्ल्यामरस भन्न रुचाउछन्। त्यसैले यस्तो हट हट फोटाहरु खिचाउने गर्दछन । यस्ता कति पय फोटाहरु छन् जुन आफ्ना आमाबुबा, दिदीबहिनी तथा दाजुभाईसँग बसेर हेर्न सकिँदैन । तै पनि यस्ता फोटाहरु दिएर आफुलाई साहसी महिलाका रुपमा दराउन चाहन्छन् भन्ने अरुको भन्नु नै के छ र ? कस्ता फोटोहरु खिचाएका छन् हेरौं है त ।

सोभिता सिम्खडा


झरना थापा


नम्रता श्रेष्ठ


नन्दिता केसी


निशा अधिकारी


पूजना प्रधान


रेजिना उप्रेती


रेखा थापा


ऋचा घिमिरे


सञ्चिता लुईटेल


सोनिया केसी


सुस्मा कार्की


उषा पौडेल


जेनिसा मोक्तान









