[Show all top banners]

drogba
Replies to this thread:

More by drogba
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sherlock
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 EARTHQAUKE AGAIN RE 7.4
[VIEWED 12775 TIMES]
SAVE! for ease of future access.
Posted on 05-12-15 2:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
http://www.bbc.com/news/world-asia-32701385
 
Posted on 05-12-15 2:43 AM     [Snapshot: 92]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
तेही त भनेको , Please everyone pray for Nepal
 
Posted on 05-12-15 2:49 AM     [Snapshot: 99]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
भुकम्पले सबैभन्दा बढी क्षती दोलखामा भएको अनुमान गरिएको छ । पत्रकार रमेश खतिवडाका अनुसार दोलखा चरिकोटका अधिकांश पक्की घर भत्किएका छन्। अहिले उद्दार जारी छ। नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले उद्दार प्रयास सुरु गरेका छन्। उनका अनुसार धेरै व्याक्ति घर भित्र थुनिएको हुन सक्ने अनुमान छ। चरिकोटका अधिकांश व्याक्ति अहिले टुँडिखेलमा जम्मा भएका छन्। हेलिकोप्टरले रेकी थालेको छ।

काठमाडौं, बैशाख २९– केहिबेर अघि आएको ७ दशमलब १ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु भत्किएका छन् ।

यसअघि गत बैशाख १२ गते आएको भुकम्पका कारण गंगबु क्षेत्रमा दर्जनौं घरहरु भत्कनुका साथै मानबिय क्षति समेत भएको थियो ।
गंगबुको रिङरोड आसपास र भित्रि सडकहरुमा घर हरु भत्किएको भएपनि हालसम्म मानविय क्षति भए नभएबारे जानकारी प्राप्त हुन सकेको छैन । यद्यपी सो क्षेत्र भएर दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिएको छ ।
भित्रि क्षेत्रमा अहिलेसम्म केहि पनि जान सक्ने अवस्था नभएकाले त्यहाँ मानविय क्षति भए नभएबारे अहिले नै केहि भन्न सक्ने अवस्था नरहेको एक प्रहरी अधिकारीले बताए । अहिले सो क्षेत्रका अधिकांश मानिसहरु खुल्ला ठाउँमा रहेका त्रसित अवस्थामा रहेका छन् ।

- See more at: http://www.ratopati.com/2015/05/12/233078.html#sthash.tZyivotq.dpuf

भित्रि क्षेत्रमा अहिलेसम्म केहि पनि जान सक्ने अवस्था नभएकाले त्यहाँ मानविय क्षति भए नभएबारे अहिले नै केहि भन्न सक्ने अवस्था नरहेको एक प्रहरी अधिकारीले बताए । अहिले सो क्षेत्रका अधिकांश मानिसहरु खुल्ला ठाउँमा रहेका त्रसित अवस्थामा रहेका छन्

- See more at: http://www.ratopati.com/2015/05/12/233078.html#sthash.tZyivotq.dpuf

काठमाडौं, बैशाख २९– केहिबेर अघि आएको ७ दशमलब १ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु भत्किएका छन् ।

यसअघि गत बैशाख १२ गते आएको भुकम्पका कारण गंगबु क्षेत्रमा दर्जनौं घरहरु भत्कनुका साथै मानबिय क्षति समेत भएको थियो ।
गंगबुको रिङरोड आसपास र भित्रि सडकहरुमा घर हरु भत्किएको भएपनि हालसम्म मानविय क्षति भए नभएबारे जानकारी प्राप्त हुन सकेको छैन । यद्यपी सो क्षेत्र भएर दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिएको छ ।

- See more at: http://www.ratopati.com/2015/05/12/233078.html#sthash.tZyivotq.dpuf

बैशाख २९– केहिबेर अघि आएको ७ दशमलब १ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु भत्किएका छन् ।

यसअघि गत बैशाख १२ गते आएको भुकम्पका कारण गंगबु क्षेत्रमा दर्जनौं घरहरु भत्कनुका साथै मानबिय क्षति समेत भएको थियो ।
गंगबुको रिङरोड आसपास र भित्रि सडकहरुमा घर हरु भत्किएको भएपनि हालसम्म मानविय क्षति भए नभएबारे जानकारी प्राप्त हुन सकेको छैन । यद्यपी सो क्षेत्र भएर दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिएको छ ।

- See more at: http://www.ratopati.com/2015/05/12/233078.html#sthash.tZyivotq.dpuf

काठमाडौं, बैशाख २९– केहिबेर अघि आएको ७ दशमलब १ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु भत्किएका छन् ।

यसअघि गत बैशाख १२ गते आएको भुकम्पका कारण गंगबु क्षेत्रमा दर्जनौं घरहरु भत्कनुका साथै मानबिय क्षति समेत भएको थियो ।
गंगबुको रिङरोड आसपास र भित्रि सडकहरुमा घर हरु भत्किएको भएपनि हालसम्म मानविय क्षति भए नभएबारे जानकारी प्राप्त हुन सकेको छैन । यद्यपी सो क्षेत्र भएर दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिएको छ ।

- See more at: http://www.ratopati.com/2015/05/12/233078.html#sthash.tZyivotq.dpuf

काठमाडौं, बैशाख २९– केहिबेर अघि आएको ७ दशमलब १ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु भत्किएका छन् ।

यसअघि गत बैशाख १२ गते आएको भुकम्पका कारण गंगबु क्षेत्रमा दर्जनौं घरहरु भत्कनुका साथै मानबिय क्षति समेत भएको थियो ।
गंगबुको रिङरोड आसपास र भित्रि सडकहरुमा घर हरु भत्किएको भएपनि हालसम्म मानविय क्षति भए नभएबारे जानकारी प्राप्त हुन सकेको छैन । यद्यपी सो क्षेत्र भएर दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिएको छ ।
भित्रि क्षेत्रमा अहिलेसम्म केहि पनि जान सक्ने अवस्था नभएकाले त्यहाँ मानविय क्षति भए नभएबारे अहिले नै केहि भन्न सक्ने अवस्था नरहेको एक प्रहरी अधिकारीले बताए । अहिले सो क्षेत्रका अधिकांश मानिसहरु खुल्ला ठाउँमा रहेका त्रसित अवस्थामा रहेका छन् ।

- See more at: http://www.ratopati.com/2015/05/12/233078.html#sthash.tZyivotq.dpuf

Posted on 05-12-15 4:20 AM     [Snapshot: 273]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
casualties more :(

२९ वैशाख, काठमाडौं । मंगलबार दिउँसो गएको भूकम्पले काठमाडौंमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । गृह मन्त्रालयका अनुसार ३०१ जना घाइते भएका छन् ।

घाइतेहरुलाई वीरसहितका अस्पतालमा पुर्‍याइएको छ । थप विवरण आउन बाँकी छ । मंगलबार दिउँसो ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

दोलखामा १० जनाको मृत्यु भएको खबर आएको छ भने सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ ।

गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भूकम्पले सिन्धुपाल्चोक र दोलखामा ठूलो क्षति भएको छ । भूकम्पपछि पहाडहरुमा पहिरो गएको र धुवाको मूस्लो देखिएको थियो ।

सिन्धुपाल्चोक को चौतारा र हगाम लगायतका गाउँमा १२ गतेको भूकम्पबाट बाँकी रहेका घरहरु मंगलबारको भूकम्पबाट भत्किएका छन् । चौतारा, मेलम्ची र हगाम लगाउतका गाउँमा केही व्यक्ति घाइते भएको स्थानीय सञ्चारकर्मीले जनाएका छन् ।

दोलखा सदरमुकाममा भूकम्पले क्षति पुर्‍याएको छ । थप विवरण आउन बाँकी छ । अमेरिकी भूगर्भ विभागले भूकम्प ७.४ रेक्टर स्केलको भनेको छ । तर, राष्ट्रिय भूकम्प मापन केन्द्रले भने ६.८ रेक्टर स्कोरको भएको बताएको छ ।
-
 
Posted on 05-12-15 4:21 AM     [Snapshot: 279]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
मंगलबारको भूकम्पले २१ जनाको निधन,(अपडेट)

काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु, मातातिर्थ, टेकु र सामाखुसीमा एक-एक जनाको मृत्यु भएको हो।
सिन्धुपाल्चोकमा चार, दोलखामा १० र सुनसरीमा १ जना गरि २१ जनाको मृत्यु
सर्लाहीको हरिवन १० खुर्खेत पोखरीमा सुक्रमाया मगरको मृत्यु भएको छ।
Last edited: 12-May-15 04:22 AM

Posted on 05-12-15 4:34 AM     [Snapshot: 303]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
dikka lagdo kati aako ho. kasto mula desh. khali garnu aprcha yo desh. America lai diyera tourist destination banaunu parcha. Nepal ma basnu hunna.
 
Posted on 05-12-15 6:13 AM     [Snapshot: 445]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Tuesday quake kills 42 (UPDATE)

Sindhuli 2
Kathmandu Valley 5
Sindhupalchwok 9
Dolakha 19
Ramechhap 1
Sunsari 1
Dhanusha 1
Rautahat 1
Gorkha 1
Sarlahi, Hariwan -1

Posted on 05-12-15 6:46 AM     [Snapshot: 485]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
आठौ दिनको बसाइमा ठुलो भुईचलोको धक्का महसुस गरियो : रातो पुल नजिकै आफन्तकोमा भेट गर्न गएको थिए | सानी नानि सारै राम्रो नाच्छींन; युट्युबको गीतको भाखामा नाच्दै थीइन , घर घररर्र गरेर थर्कियो ; सबै जना बाहिर निक्लियौ : आफ्नो हातमा चियाको कप पनि संगै रहेछ | समस्या खुल्ला ठाउ कहिँ छैन आफु बसेको घर नै सबै भन्दा सानो होला अनि सुरक्षित पनि ?
नया बजार डेन्टल हस्पिटल नजिक पिलर भएको घर बाटा तिर गर्ल्याम गुर्लुम ढलेछ : डोजरले पन्छ्याउदै थिए | तेती खेर धन जान को कति क्षति भयो भएन थाहा छैन ?

Posted on 05-12-15 6:58 AM     [Snapshot: 528]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
के हो नेपाली र देसी मेसिनमा खिया लाग्या हो? नेपाली ६.८ रेक्टर २ किमि भित्र भन्छ इण्डियन ७.१ तर अमेरिकी ७.३ १८ किमि भित्र रे! के हो के ? यसमा चाइ अमेरिकी नै बिस्वास गर्नु पर्ला । बाँकि सबै ३२ मा पास हुने हुन ।

मंगलबारको भूकम्पले ५७ जनाको निधन (अपडेट)

, एक हजार बढी घाइते(update)
Last edited: 12-May-15 07:30 AM

Posted on 05-12-15 7:28 AM     [Snapshot: 603]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Ke huna lagyo aapatti ko desh ma yesto bipatti. Yo divorce guy sarapna choda ta. Nature le aili talmathi gardai ma amrika lai dine timi ko ? Lol
 
Posted on 05-12-15 8:51 AM     [Snapshot: 813]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
Eventually, certain part of Nepal and China or any region on fault lines are going to disappear. Yes u can laugh, but that's how the future map of the world is being seen.
 
Posted on 05-12-15 9:16 AM     [Snapshot: 893]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
यो divorceguy लाइ चै ban गर्ने पर्ने बेला आयेछ. Troll गर्ने पनि एउटा हद हुन्छ. देशमा बिपत्ति आको छ, तेरो बुद्धिमा चै देशलाई नै गालि गर्ने कुरा आउछ?
 
Posted on 05-12-15 7:17 PM     [Snapshot: 1197]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
badi janne kasto kuara agreko, yesto unsafe desh ma kasari janata lai rakhne, kun bela earthquake aaucha tha hunna, jasari Virgin Island lai US territory banayo tesari nai Nepal ko sabai janata lai US ra UK ma settle garaune ani Nepal lai tourist destinaiton banaune.
 
Posted on 05-12-15 7:20 PM     [Snapshot: 1202]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
lajalu maile sarapeko hoina, sati le sarapeko desh ra bratachari Neta haru le gareo kukarma ko falfalap ho
 
Posted on 05-12-15 10:05 PM     [Snapshot: 1335]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
very terrifying .....
https://www.youtube.com/watch?v=y63r_ZFjDw0
 
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters